आइडब्लुयुएफ अवार्ड : तीन विधाको मनोनयनमा खेलाडीको नाम सार्वजनिक

आइडब्लुयुएफ अवार्ड : तीन विधाको मनोनयनमा खेलाडीको नाम सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। अन्तर्राष्ट्रिय उसु महासंघ (आइडब्लुयुएफ) को आयोजनामा हुने आइडब्लुयुएफ एथलेट अफ द इयर-२०२२ अवार्डको लागि तिन जना नेपाली खेलाडीहरु मनोनयनमा परेका छन् ।

आइडब्लुयुएफले सार्वजनिक गरेको विभिन्न पाँच विधाको मनोनयनमा मध्ये तीन विधाका लागि नेपाली खेलाडीहरु मनोनयनमा परेका हुन ।

मनोनयनमा जुनी राई, दिक हमाल र अलिस मरिक परेका छन्। तीन विधाका योग्य खेलाडी  जुनु  राई सान्सौ, दीपक हमाल थाउलो र मरिक अलिस राइजिङ खेल तर्फबाट मनोनयनमा परेका हुन् ।

उत्कृष्ट क्षणको विजेता अनलाइन भोटिङको आधारमा घोषणा हुनेछ। भोटिङ आइडब्लुयुएफको साइटमा गएर गर्न सकिन्छ। 

भोट गर्ने लिक्

https://iwuf.sports.cn/Athlete-of-the-Year-2022/

Recent Comments

No comments to show.