काठमाडौं । नेपाली पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा उपविजेता बनेको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।
फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा आएको छ ।
प्रतिक्रिया