पेट्रोलियम पदार्थको मूल्य घट्यो, हवाई इन्धनमा भारी गिरावट

पेट्रोलियम पदार्थको मूल्य घट्यो, हवाई इन्धनमा भारी गिरावट

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  प्रधानमन्त्री प्रचण्डले विहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए।

सोही निर्देशन अनुसार निगमले आइतबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य  प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
यस्तै यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ।

Recent Comments

No comments to show.