होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेश कुमार चुके,पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती निर्वाचित

होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेश कुमार चुके,पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती निर्वाचित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। होटल व्यवसायी महासंघ नेपालको चौथो  महाधिवेशनवाट दिनेश कुमार चुके सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा (शेरु), प्रशासन (संगठन), उपाध्यक्षमा वीरमञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती, उपाध्यक्षमा भाईचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तीलक बहादुर कार्की, देवी गौतम रविन, महिला उपाध्यक्षमा धनादेवी चोखाल सर्वसम्मत निर्वाचित भएका छन् ।

चितवनकाे भरतपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारीसहित सिंगो कार्यसमिति निर्विरोधरुपमा निर्वाचित गरेको हो।

यस्तै महासचिवमा तुल्सीराम भण्डारी (शंकर), उपमहासचिवमा राजेश महोत्रा (क्षेत्री), सचिवमा राजु अधिकारी, कलम बहादुर बम, धनेश्वर भण्डारी, तारा प्रसाद आचार्य बाबुराम, जनक बहादुर सिंह, बुद्धि प्रसाद पन्त, नारायण बहादुर सेन वली, मित्र प्रसाद ढकाल, कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा, सुदिप कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यहरुमा दिपेन सुवेदी, दिल बहादुर खत्री, कृष्ण बहादुर कार्की, मोहन थेबे, सन्तोष कु. थापा क्षेत्री, राजेन्द्र विक्रम शाही, राम प्रसाद पोखरेल, लाल बहादुर खत्री, लक्ष्मण बस्याल, रमेश कुमार बराल, गोपी सार्की, राजिव श्रेष्ठ, महोदत्त कँडेल, गोपाल वि.सी.,रुद्र बहादुर डाँगी, श्याम कुमार मण्डल, अजय त्रिपाठी, भीमलाल कँडेल, प्रेम कुमार श्रेष्ठ, मोहन सिंह ठकुरी, राधिका लम्साल, केशब दत्त पाण्डेय, सुरेश पाण्डे, उमा ग्राण्डन, जगदिश चन्द्र भट्ट, पिताम्बर पौडेल, गोपाल बहादुर खत्री, लक्ष्मण भण्डारी, हरि प्रसाद गैरे, डम्बर कुमारी श्रेष्ठ, निशाद विक्रम बम, सागर बडुवाल, नेत्रलाल वली, भरत कुमार भट्टराई, विकास डी.सी., ज्ञान बहादुर गजमेर, टिका बहादुर रायमाझी, बालकृष्ण खड्का, अर्जुन देवकोटा, भिविन्द्र न्यौपाने, सुरेन्द्रलाल श्रेष्ठ, सन्दिप कुमार बस्नेत, प्रदिप कुमार साह, टिकाराम श्रेष्ठ, ज्ञानेन्द्र कुमार ढकाल, कुल बहादुर बस्नेत, महेन्द्र श्रेष्ठ, रचनेन्द्र सिंह थापा, बालकृष्ण पौडेल, नारायण प्रसाद भुसाल, खिमराज पौडेल, सुनिता पन्त, प्रकाश कुँबर, शंकरलाल श्रेष्ठ, हरिशा पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।

लेखा समिति सदस्यहरुमा सुलभ गौली, रवीन लामा, रामशरण अधिकारी (आर एस), रञ्जना कुमारी अर्याल, ईन्द्र बहादुर दहाल सर्वसम्मत निर्वाचित भएका छन् ।

महासंघमा देशभरका करिब ८० हजार होटेल व्यवसायी आवद्ध ७७ वटै जिल्लाको प्रतिनिधित्व रहेको छ ।

Recent Comments

No comments to show.