सुनको मूल्य यो वर्षकै उच्च , चाँदी घट्यो

सुनको मूल्य यो वर्षकै उच्च , चाँदी घट्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेकोे छ ।

मंगलबारको तुलनामा प्रतितोला ३ सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । आज छापावाला सुन प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Recent Comments

No comments to show.