मेरो माइक्रोफाइन्सको बुक क्लोज पुष २२ गते

मेरो माइक्रोफाइन्सको बुक क्लोज पुष २२ गते

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेरो माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्थाले बुक क्लोजको समय तय गरेको छ ।

कम्पनीले दशौँ वार्षिक साधारणसभाका लागि पुष २२ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले २० प्रतिशत लाभांश घोषणा गरेको छ ।

Recent Comments

No comments to show.