आज कति छ सुन-चाँदीकाे भाउ ?

आज कति छ सुन-चाँदीकाे भाउ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ सय रुपैयाँ भएको छ ।

बुधबार सुन तोलामा ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख एक हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य बिहीबार तोलामा २० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ३ सय ८० रुपैयाँ कायम छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँ थियो ।

Recent Comments

No comments to show.