औषधि कम्पनीलाई भ्याट छुट

औषधि कम्पनीलाई भ्याट छुट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले औषधि कम्पनीलाई मूल्य अभिवृद्धि कर छुट दिने भएको छ । 

औषधि उद्योगलाई प्रवद्र्धन गर्न सरकारले सो नयाँ कर नीति लागू गरेको हो । 

आज बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले औषधिमा भ्याट छुट दिएका हुन् । 

Recent Comments

No comments to show.