नेपाल स्टक एक्सचेञ्जले १०० प्रतिशत नगद लाभांश दिने

नेपाल स्टक एक्सचेञ्जले १०० प्रतिशत नगद लाभांश दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आर्थिक वर्षक २०७८/०७९ को नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने भएको छ ।

पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १०० प्रतिशत (करसहित) नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले पुस २९ गते ४१ औं बार्षिक साधारण सभा बोलाएको छ ।

सभामा अध्यक्ष प्रतिवेदन पेश गर्ने, उक्त आवको लेखापरीक्षको प्रतिवेदन पेश गर्ने, आर्थिक वर्ष २०७९/०८९ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमीक तोक्ने लगायतका प्रस्ताव रहेका छन् ।

Recent Comments

No comments to show.