हिमालयन बैंकको साधारण सभा पुस २८ गते, बुक क्लोज कहिले ?

हिमालयन बैंकको साधारण सभा पुस २८ गते, बुक क्लोज कहिले ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन बैंकले पुस २८ गते साधारणसभा आह्वान गरेको छ ।

२८ गते बोलाएको सभाका लागि कम्पनीले पुस १८ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले सभामा ११.११ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेश गर्नेछ । उक्त प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

Recent Comments

No comments to show.