त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पुस १७ गतेदेखि जाडो बिदा

त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पुस १७ गतेदेखि जाडो बिदा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विभाग र क्याम्पसहरूमा पुस १७ गतेदेखि हिउँदे बिदा हुने भएको छ ।

विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले बिहीवार सूचना प्रकाशित गर्दै आ–आफ्नो अनुकूलता हेरी पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म बिदा दिन सकिने जनाएको छ ।

कार्यकारी परिषद्को पुस ३ गते बसेको बैठकले बिदा सम्बन्धी निर्णय गरेको हो ।

Recent Comments

No comments to show.