नेपाललाई सडक बालबालिका मुक्त देश बनाइने

नेपाललाई सडक बालबालिका मुक्त देश बनाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशलाई सदाका लागि बालश्रम अन्त्य गर्दै सडक बालबालिका मुक्त देश बनाइने भएको छ ।

आर्थिक वर्ष २०७७/ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जनाकारी गराएका हुन् । साथै दुर्गम क्षेत्रका गर्भवती महिलाको हवाई उद्दारलाई निरन्तरता दिइने घोषणा गरेका छन् ।

Recent Comments

No comments to show.