रसायनिक मलका लागि ११ अर्ब अनुदान

रसायनिक मलका लागि ११ अर्ब अनुदान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि र पशुपालनमा थप ६५० पकेट क्षेत्र विकास गरिने भएको छ । त्यसका लागि रु. ३ अर्ब २२ करोड बजेट विनियोजन गरिएको छ ।

संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् ।

रासायनिक मलको बजेट बढाएर रु. ११ अर्ब बनाइएको छ । आगामी वर्ष दूध, तरकारी र मासुजन्य बस्तुको उत्पादनमा आत्मनिर्भर हुने गरी लक्षित कार्यक्रम लागू गरिनेछ ।

Recent Comments

No comments to show.