यो वर्ष पुँजीगत खर्च ५८ प्रतिशत मात्र हुने

यो वर्ष पुँजीगत खर्च ५८ प्रतिशत मात्र हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण पुँजीगत खर्चमा उच्च असर परेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्ष पुँजीगत खर्च ५८ प्रतिशत मात्र हुने बताएका छन् ।

संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा बीमाको पहुँच ७० लाख जनतामा बीमाको पहुँच पुगेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

९० प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको पनि उनले बताए । काठमाडौं सडक बालबालिका मुक्त भएको उनको भनाई छ ।

Recent Comments

No comments to show.