काठमाडौं २ को प्रदेशसभा (१) मा राप्रपाका सुनील केसी विजयी

काठमाडौं २ को प्रदेशसभा (१) मा राप्रपाका सुनील केसी विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंबाट खाता खोलेको छ । 

काठमाडौंको क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका उम्मेदवार सुनील केसी विजयी हुनुभएको हो । 

केसीले ६ हजार ५९८ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत ल्याउनुभएको छ । केसी एक हजार ५२२ मतको अन्तरले विजयी बन्नुभएको हो । 

यस क्षेत्रमा संघीय निर्वाचनमा पनि राप्रपाकी उम्मेदवार कुन्ती पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमबीच प्रतिस्पर्धा भइरहेको छ । 

Recent Comments

No comments to show.