काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको आगामी निर्वाचन प्रचारप्रसार समितिमा एक सय ३३ सदस्य मनोनीत गरेको छ ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा १३३ सदस्य मनोनित थप गरेका हुन् ।
सभापति देउवाले कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा। प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेका थिए ।
प्रतिक्रिया