फेसियल हाउसले सार्वजनिक गर्‍यो दशैं-तिहार अफर

फेसियल हाउसले सार्वजनिक गर्‍यो दशैं-तिहार अफर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको “ नेपाल्स वान ब्युटी सैलुन ”  फेसियल हाउसले दशै तिहारको अवसर पारेर बिशेष अफर सार्वजनिक गरेको छ।

यो अफर अन्तर्गत ग्राहकहरूले  फरक–फरक आकर्षक प्याकेजहरू प्राप्त गर्न सक्ने  फेसियल हाउसले जनाएको छ।

पहिलो प्याकेज केराटिन स्मुथिङु जम्मा २ हजार रुपैयाँमा सेवा प्राप्त गर्न सक्ने फेसियल हाउसले  जनाएको छ।

त्यस्तै दोश्रो प्याकेजमा मात्र १ हजार देखि १ हजार २ सय रुपैयाँमा स्पेशल फेसियलको सेवा लिन सकिनेछ भने तेश्रो प्याकेजमा माइक्रोब्लेडिङ लगायत आफनो सम्पुर्ण सेवाहरुमा १० प्रतिशत छुटको सुविधा उपलब्ध रहेको पनि फेसियल हाउसले जनाएको छ।

फेसियल हाउसले नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ । जस्तै टाटु रिमुभर लेजर मेसिन,हेयर,व्युटी र स्किन केयर मेसिन कृतिम परेला पत्यारोपन आईलाईसिस एक्टेन्सन माइक्रोबेडिङ,जेल नेल आर्ट,पर्मामेन्ट मेकअप,पेयर सिन,डेडलक जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधि ,व्युटी ट्रेनिङ सुविधा पनि दिदै आएको छ ।छाला र कपाललाई मध्यनजर राख्दै चीन,मलेशिया,कोरिया र थाईल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल व्युटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिँदै आएको छ ।

सुन्धारास्थित काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसमा एकै पटकमा १०० जनालाई क्वालिटी सर्भिस सेवा दिन सकिने क्षमतामा विस्तार गरिएको छ। काठमाडौंमा तीन वटा र काठमाडौं बाहिर दुई वटा आउटलेट सञ्चालनमा छन् ।

Recent Comments

No comments to show.