श्रृजनशील लघुवित्तले पायो आईपीओ निष्काशन गर्ने अनुमति

श्रृजनशील लघुवित्तले पायो आईपीओ निष्काशन गर्ने अनुमति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिडेटलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ। बोर्डले लघुवित्तलाई झन्डै ३ लाख ९३ हजारभन्दा बढी कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमति पाएसँगै अब लघुवित्तले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्नेछ

यो लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। आईपीओ बिक्रीपछि श्रृजनशील लघुवित्तको चुक्तापुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।

Recent Comments

No comments to show.