मनकामना केबलकार डिजिटल सिस्टममा जाने, स्तरोन्नतिको लागि डेढ महिनासम्म सेवा बन्द रहने

मनकामना केबलकार डिजिटल सिस्टममा जाने, स्तरोन्नतिको लागि डेढ महिनासम्म सेवा बन्द रहने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं ।मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने भएको छ।

अहिलेसम्म एनालग कनेक्ट माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार अब डिजिटलमा रुपान्तरण हुने भएको छ। 

प्रावधिक स्तरोन्नतिका लागि अष्ट्रियाबाट प्राविधिक आउने छन्। 

स्तरोन्नति अबधिभर केबलकार बन्द हुने छ। मनकामना केबलकार प्रालिका अनुसार साउन २३ गतेदेखि सेवा बन्द हुने छ। 

केबलकार सेवा बन्द भएपछि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु हुने छ। 

Recent Comments

No comments to show.