विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । विदेशी मुद्रा विनिमयदर सामान्य घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर  १२७ रुपैयाँ ११  पैसा निर्धारण गरेको हो।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५६  पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ४ सय १२ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय १३ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३४ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर ३४ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५३ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५४ रुपैयाँ ६६ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ३५ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ३७ रुपैयाँ १६ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।-यस्तो छ आजको विनिमय दर

Recent Comments

No comments to show.