काठमाडौं । विदेशी मुद्रा विनिमयदर सामान्य घटबढ भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९२ पैसा निर्धारण गरेको हो।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ४ सय १४ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय १६ रुपैयाँ ६० पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३४ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३४ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५४ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५५ रुपैयाँ २० पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ३७ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ३९ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
प्रतिक्रिया