काठमाडाैं । सरकारले १६ निर्माण व्यवसायी कम्पनीलाई कालोसुचीमा समाबेश गरेको छ ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालयलेले सोमबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई कालो सूचिमा राखेको हो।
साउन ९ गतेदेखि लागु हुने गरी अनुगमन कार्यालयले निमार्ण व्यवसायी र आपूर्तिकर्ताहरुलाई १ देखि ३ वर्षसम्म कालो सूचीमा राखेको हो ।
कालो सुचीमा रहेका कम्पनीले राखिएको अबधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।
यी हुन् कालो सूचिमा पर्ने कम्पनीहरुः
प्रतिक्रिया