मौद्रिक नीति आज दिउँसो ४ बजे आउने

मौद्रिक नीति आज दिउँसो ४ बजे आउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मौद्रिक नीति आज दिउँसो ४ बजे सार्वजनिक गरिने भएको छ । केन्द्रीय बैंकले ४ बजे मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिएको हो ।

शुक्रबार बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा मौद्रिक नीति पेस भइसकेको छ। दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ।

अर्थतन्त्रमा दबाब बढेको भन्दै राष्ट्र बैंकले अहिले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको बुझिन्छ। 

Recent Comments

No comments to show.