काठमाडौं । विदेशी मुद्रा विनिमयदर सामान्य घटबढ भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२८ रुपैयाँ २२ पैसा निर्धारण गरेको हो।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ४ सय ४१ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय १६ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३४ रुपैयाँ ९ण् पैसा तोकिएको छ भने बिक्रिदर ३५ रुपैयाँ ०७ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ३५ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ३८ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ४० रुपैयाँ १३ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
प्रतिक्रिया