नागढुङ्गा–नौबिसे सडक खण्ड एकतर्फी सञ्चालन

नागढुङ्गा–नौबिसे सडक खण्ड एकतर्फी सञ्चालन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । पहिरोले अवरुद्ध बनेको नागढुङ्गा–नौबिसे सडक खण्ड बिहानैदेखि एकतर्फी सञ्चालन भएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार पात्लेवनमा ठूलो ढुङ्गा खसेकाले सडक एकतर्फी मात्रै सञ्चालन भएको हो। अहिले आलोपालो गरेर गाडी पास गराउन थालिएको प्रहरीले जनाएको छ।

लामो समयदेखि सडक अवरुद्ध हुँदा सयौं गाडी बाटोमै रोकिएका छन्। सडक पार गर्न लामो लाइन लागेको छ। यो सडक खण्डमा दैनिक हजारौं गाडी आवतजावत गर्छन्।

त्यस्तै, काठमाडौं र नुवाकोट सडक भने अवरुद्ध भएको छ। ठूलो ढुंगा खसेकाले सडक अवरुद्ध बनेको हो।

Recent Comments

No comments to show.