पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो,पेट्रोलको मूल्य २ सय नजिक

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो,पेट्रोलको मूल्य २ सय नजिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो। पेट्रोलमा प्रतिलिटर २१, डिजेल र मट्टितेलमा २७ तथा हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १९ रुपैयाँले बढाएको निगमले जनाएको छ।

अब पेट्रोल प्रतिलिटर १९९, डिजेल र मट्टितेल १९२ तथा हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर १८२ पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत रहेको छ।

Recent Comments

No comments to show.