काठमाडौं । सरकारले काठमाडौंको चक्रपथ सवारी चाप व्यवस्थापनका लागि १ अर्ब विनियोजन गरेको छ।
चक्रपथ विस्तार आयोजना अन्तर्गत कलंकी, नारायणगोपालचोक सडकखण्ड व्यवथापनका लागि एक अर्ब विनीयोजन गरिएको हो।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त विषय घोषणा गरेका हुन्।
प्रतिक्रिया