काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र भूमिहीनलाई आवासको व्यवस्था गर्ने भएको छ।
आगामाी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमनत्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८०को बजेटमा भूमिहीन र दलितलाई आगामी तीन वर्षभित्र आवासको व्यवस्था मिलाइने घोषणा गरे।
प्रतिक्रिया