प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ ।

बिहीबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढ्दै प्रतितोला ९८ हजार रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढ्दै प्रतितोला १२ सय ८० रुपैयाँ पुगेको हो ।

Recent Comments

No comments to show.