नुवाकोट । विदुर नगरपालिकाको मतगणना जारी रहँदा वडा नम्बर ११ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार वावुराम लामासहित सिंगो प्यानल नै विजयी भएको छ ।
प्राप्त अन्तिम परिणामअनुसार उनले नेपाली कांग्रेसका उम्मेदवार चन्द्र वहादुर प्याकुरेललाइ २१५ मतान्तरले पराजित गरेका छन् ।
निर्वाचन आयोगका अनुसार लामाले ९५६ मत प्राप्त गर्दा कांग्रेसका प्याकुरेलले ७४२ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया