काठमाडौंको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाकाे टाेली पुग्याे

काठमाडौंको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाकाे टाेली पुग्याे

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ । 

कालिका पेट्रोल पम्प नजिक आज बिहान दुई वटा जेब्रा झोलामा शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । 

बिहान स्थानीय बासिन्दाले शङ्कास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको बम डिस्पोजल टोली खटिएका छन् । 

शङ्कास्पद देखिएको वस्तु के हो र कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । शङ्कास्पद बस्तु भेटिएपछि यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको छैन । 

Recent Comments

No comments to show.