सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्यो,कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्यो,कतिमा हुदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

यसदिन चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Recent Comments

No comments to show.