मनकामना केबलकार चारदिन बन्द हुने

मनकामना केबलकार चारदिन बन्द हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनकामना केबलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि चार दिन बन्द गरिने भएको हो ।

गियर बक्स र टावरको मर्मत गर्नुपर्ने भएकाले पुस ४ गते आइतबारदेखि ७ गते बुधबारसम्म बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

पुस ८ गते बिहीबारदेखि पुनः सञ्चालनमा आउने एक सूचनामार्फत जानकारी गराइएको छ ।

Recent Comments

No comments to show.