काेराेना जिते प्रधानन्यायाधीशले, अस्पतालबाट डिस्चार्ज

काेराेना जिते प्रधानन्यायाधीशले, अस्पतालबाट डिस्चार्ज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्। निमोनियाका कारण अस्पताल भर्ना भएका जबरा शुक्रबार साढे ९ बजे डिस्चार्ज भएका हुन्। 

उनी मंसिर १३ गते सशस्त्र प्रहरी अस्पताल भर्ना भएका थिए। 

स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज भएका जबरा केही दिन घरमै आराम गरेपछि नियमित काममा फर्किने उनका पारिवारिक स्रोतले बताएको छ।

अस्पताल भर्ना भएपछि कामु प्रधानन्यायाधीश तोकेर जबरालाई बिदामा बस्न सत्तारुढ गठबन्धनले सुझाव दिएका थिए । तर, जबराले कामु प्रधानन्यायाधीश तोक्न अस्वीकार गरेका थिए।  

Recent Comments

No comments to show.