एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्षमा पोखरेल निर्विरोध

एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्षमा पोखरेल निर्विरोध

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष पदका लागि कसैको पनि उम्मेद्‌वारी नपरेपछि ईश्वर पोखरेल निर्विरोध भएका छन् ।

बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दाबी नपरेपछि पोखरेलले निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि वरिष्ठ उपाध्यक्षमा नपरेपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका हुन् ।    

Recent Comments

No comments to show.