तरुण दलका अध्यक्ष जितजंग बस्नेत सर्वाधिक मत ल्याउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित

तरुण दलका अध्यक्ष जितजंग बस्नेत सर्वाधिक मत ल्याउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तरुण दलका अध्यक्ष जितजंग बस्नेत सर्वाधिक मत ल्याउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। 

कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ बाट बस्नेत खुल्लातर्फ ३९९ मतमध्ये २७८ मत पाउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

खुल्लातर्फ उनी पहिलो मत पाएर निर्वाचित बनेका हुन्।

Recent Comments

No comments to show.