रौतहटमा कार दुर्घटना, चार भारतीयको मृत्यु

रौतहटमा कार दुर्घटना, चार भारतीयको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रौतहटको यमुनामाई गाउँपालिकास्थित भारतीय कार दुर्घटना भएको छ।

भारतीय नम्बर प्लेट युके१२सी २९०० कार  शनिबार राति १० बजेतिर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको एसपी विनोद घिमिरेले जानकारी दिए।

उनका अनुसार कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको हो। ज्यान गुमाउनेको नाम खुल्न बाँकी छ।

Recent Comments

No comments to show.