काठमाडौं । नेपाल राष्ट्रले मापदण्ड पूरा नगर्ने तीनवटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७७र ७८ मा गरेको स्थलगत सुपरीवेक्षणमा तोकिएको मापदण्ड पूरा नभएको भेटेपछि हिमालयन, नेपाल बंगलादेश र प्रभु बैंकलाई काराबाही गरेको हो ।
तीन वटै बैंकले अनिवार्य नगद मौज्दात( वैधानिक तरलता अनुपात कायम नगरेपछि राष्ट्र बैंकको कारबाहीम परेका हुन् । उनीहरुलाई राष्ट्र बैंकले ती बैंकलाई कारबाहीस्वरुप ९६ हजार ४० रुपैयाँ हर्जाना समेत तिराएको छ ।
प्रतिक्रिया