काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले सञ्चालकमा राज रिमाललाई नियुक्त गरेको छ ।
संस्थापक सीजी फूड्स (नेपाल) लिमिटेडको तर्फबाट उनलाई सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया