बैकुण्ठ घिमिरेको नयाँ गीत ‘ड्राइभर छोरा’ सार्वजनिक (भिडियो सहित)

बैकुण्ठ घिमिरेको नयाँ गीत ‘ड्राइभर छोरा’ सार्वजनिक (भिडियो सहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक बैकुण्ठ घिमिरेको नयाँ दशैँ  गित ‘ड्राइभर छोरा’ सर्वजानिक भएको छ । 

विजि ईन्टरटेन्मेट युटुव च्यानलबाट उक्त गित बुधबार सर्वजानिक गरिएको हो । 

गायक बैकुण्ठ घिमिरे र पार्वती कार्किको स्वर रहेको गितको संगीत संयोजन स्वंय घिमिरेको नै रहेको छ । 

यस्तै, पुरुषाेतम दाहालको निर्देशन र छायांकन रहेको गितको भिडियोलाइ गोपि अधिकारीले सम्पादन कलर गरेका छन । 

भिडियोमा सुरज कुवँर,सुमन दाहाल,विदुर दाहाल,केशव लामिछाने र अन्य कलाकारहरुले स्क्रिन शेयर गरेका छन । 

Recent Comments

No comments to show.