असोज २२ गतेदेखि तारकेश्वर नगरपालिकाले पर्व लक्षित कोभिड खोप कार्यक्रम सञ्चालन गर्ने

असोज २२ गतेदेखि तारकेश्वर नगरपालिकाले पर्व लक्षित कोभिड खोप कार्यक्रम सञ्चालन गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा असोज २२ गते  शुक्रवार र  असोज २४ गते आइतवार १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिइने भएको छ ।

तारकेश्वर नगरपालिकाका उप-सचिव होमनाथ न्यौपानेका अनुसार यही असोज २२  र असोज २४ चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्ष माथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिन लागेको हो ।

खोप प्रदान गर्न नगरपालिका ११ वटा स्थानमा खोप केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय तारकेश्वरले जनाएको छ ।

Recent Comments

No comments to show.