प्रथम महिला प्रहरी डंगोलले पाईन ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड

प्रथम महिला प्रहरी डंगोलले पाईन ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । 

६६औं प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीले डंगोललाई उक्त अवार्ड प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गरेका हुन्  ।

विक्रम संवत २००८ साल असार ११ गते कन्स्टेबलका रूपमा प्रहरी सेवामा प्रवेश गरेकी डंगोलले २०३९ सालमा प्रहरी सहायक निरीक्षक पदबाट अवकाश लिएकी थिइन् । 

६६औं प्रहरी स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणलगायतको उपस्थिति थियो ।

Recent Comments

No comments to show.