रवी प्याकुरेलको नयाँ गीत ‘आज मेरो दिल जलेर’ सार्वजनिक (भिडियो सहित)

रवी प्याकुरेलको नयाँ गीत ‘आज मेरो दिल जलेर’ सार्वजनिक (भिडियो सहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘आज मेरो दिल जलेर’ सार्वजनिक भएको छ । 

सार्वजनिक  आज मेरो दिल जलेर बोलको गीतलाई रवी प्याकुरेल अञ्जानले लेखेका हुन् । गीतमा राज कुमारको संगीत संयोजन सुन्न सकिन्छ । सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

प्रेम पीडालाई प्रस्तुत निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो एक्का कम्पनी अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको  छ ।

म्युजिक भिडियोमा विक्रम बुढाथोकी,चाँदनी सिल्या र प्रिन्सले स्क्रिन सेयर गरेका छन् ।

Recent Comments

No comments to show.