काठमाडौं । नेपाल ल्युब आयलको १० प्रतिशत बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको २९ हजार १०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया