ओली सरकारले सुरु गरेका १४ सय १० सडक आयोजना कटौती (सूचीसहित)

ओली सरकारले सुरु गरेका १४ सय १० सडक आयोजना कटौती (सूचीसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले सुरु गरेको १४ सय १० सडक आयोजना कटौतीमा परेका छन् ।

७७ वटै जिल्लामा सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत ओली सरकारले अघि सारेको सडक आयोजना शेरबहादुर देउवा सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती गरेको हो ।

ओली सरकारले सडक पूर्वाधार विकास कार्यक्रम ७९३ र तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ६१७ सडक सिलान्यास गरेको थियो । तर, अर्थमन्त्री जनार्दन शर्माले पूर्वतयारी तथा बजेट नभएको भन्दै शिलान्यास गरिएको सडक आयोजना नै खारेज गरिदिएका हुन् ।

जसमा तत्कालीन प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाका ६० सडक योजना कटौतीमा परेका छन् ।

कटाैतीमा परेका सडक आयाेजना


Recent Comments

No comments to show.