एमालेकाे केन्द्रीय कमिटी बैठक आज बस्दै,यस्ता छन् एजेन्डा

एमालेकाे केन्द्रीय कमिटी बैठक आज बस्दै,यस्ता छन् एजेन्डा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। 

वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बिहीबारका लागि बोलाइएको हो। निर्वाचन आयोगबाट उक्त पार्टी बुधबार दर्ता भई प्रमाण पत्र पाइसकेको छ।

पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न विषयहरूमा छलफल गर्न एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हाे। एमालेले मंसिरमा महाधिवेशन पनि तोकेको छ। 

Recent Comments

No comments to show.