एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले आइपीओ निश्कासन गर्ने

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले आइपीओ निश्कासन गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एनआइसी एशिया बैंक लिमीटेडको सहायक कम्पनीको रुपमा रहेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडले निकट भविष्यमै आइपीओ निश्कासन गर्ने भएको  छ । 

कम्पनीले ४७  लाख ५५ हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । प्रतिकित्ता रु १०० रुपैयाँ दरले कुल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको पूँजी सर्वसाधारणबाट जुटाउनका लागि लघुवित्तले आइपीओ निश्कासन गर्न लागेको हो । 

Recent Comments

No comments to show.