काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । छापावाला सुन प्रतितोला ४ सयले बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य १५ रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ। बुधबार चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया