चार नयाँ मेडिकल कलेज स्थापना गरिंदै, शिक्षा मन्त्रालयलाई पौने दुई खर्ब

चार नयाँ मेडिकल कलेज स्थापना गरिंदै, शिक्षा मन्त्रालयलाई पौने दुई खर्ब

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुर्खेत, बुटवल, धनगढी र बर्दिबासमा मेडिकल कलेज स्थापना गरिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयालाई १ खर्ब ८० अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

Recent Comments

No comments to show.