वीर अस्पतालमा मृत्यु भएका दुवै जनामा कोरोना संक्रमण नभएको पुष्टि

वीर अस्पतालमा मृत्यु भएका दुवै जनामा कोरोना संक्रमण नभएको पुष्टि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वीर अस्पतालमा आइतवार र सोमवार मृत्यु भएका दुवै जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । 

वीर अस्पताल स्रोतको अनुसार मृत्यु भएका दुवैमा पहिलेदेखि नै श्वासप्रश्वासको समस्या भएका कारण मृत्यु भएको हो । दुवै जनामा श्वासप्रश्वासमा समस्या भएको र ज्वरो पनि आएकाले स्वाब परीक्षणका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको  थियो ।  दुवेको रिपोर्ट नेगेटिभ आएको छ । 

आइतवार काठमाडौं सतुंगल बस्ने ३३ वर्षीया एक महिला र सोमवार रौतहतका ५५ वर्षीय पुरुषको वीर अस्पतालमा मृत्यु भएको थियो ।

Recent Comments

No comments to show.